रेडियो अडियो

के भयो हजुरलाई... निकै निराश पो हुनुहुन्छ त...??

2018/12/28   Rabindra

एकदिनको कुरा हो मुन्द्रे घरमा निराश भएर बसिरहेको थियो..।त्यतीकैमा त्याहाँ मुन्द्रेको भतीजो जयराम आएर भनेछ....।


जयरामःकाका के भयो हजुरलाई... निकै निराश पो हुनुहुन्छ त...??


मुन्द्रेःकेहि पनी भएको छैन भतीज...


जयरामःभन्नुस न भन्नुस...पक्कै केहि त भएको छ.....


मुन्द्रेःहेर्न तेरो हुन नसकेकि काकी ले मलाई सँधैभरी भन्थि...तिमी बिना त म एक पल पनी बाँच्न सक्दिन...


जयरामःअनी के भयो त काका....???


मुन्द्रेःके हुनु नी हेर्न त्याँ...त्यई म बिना बाँच्न सक्दिन भनेर होला पल्ला घरमा बुहारी बनेर आइछ...


जयरामःहँ............


मुन्द्रेःअँ............


...........हाहाहाहाहा.............. 

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस