रेडियो अडियो

नेपाली चलचित्र चीनमा प्रदर्शन गर्ने तयारीमा छौ —आकाश अधिकारी

2018/12/30   gufgaf

गफगाफ - चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाली चलचित्र चीनमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको बताएका छन् । उनि केहि समय अघि मात्र चीन गएर फर्किएका थिए । 
चीन भ्रमणबाट फर्किएका अध्यक्ष अधिकारीले वर्षका २ वटा सफल चलचित्रहरुलाई चीनमा पनि प्रदर्शन गर्ने तयारी गरिएको बताए । 

‘द फेडेरेशन अफ मोसन पिक्चर्स, एसिया प्यासिफिक’ नामक  एक सस्था रहेको र त्यसमा २५ देशका निर्माताहरुको छाता संगठन आवद्ध भएको समेत उनले बताए  ‘द फेडेरेशन अफ मोसन पिक्चर्स, एसिया प्यासिफिक’मा नेपाली चलचित्र निर्माता संघ पनि प्रवेश गरेको गर्न सफल भएको छ । यो पनि हामी नेपाली निर्माताहरुका लागी ठुलो सफलता हा”े उनले भने । 
चीनमा आयोजना भएको सम्मेलनमा नयाँ कार्यसमिती गठन भएको थियो ।

उक्त सम्मेलनमा सहभागी हुन उनि चीन गएका थिए । अध्यक्ष अधिकारीले उक्त सम्मेलनमा भएको नयाँ कार्यसमितीबाट आफू पनि सदस्य बनेको बताए । उनले भने, मैले वर्षमा २ वटा नेपाली चलचित्रलाई चीनमा प्रदर्शन गर्नका लागि प्रस्ताव राखेको छु । यो कुरामा वाँहाहरु प्नि सकारात्मक  हुनु भएको छ । नेपाली चलचित्र चीनमा प्रवेश गरेको खण्डमा यसले निर्माताहरुलाई ठूलो फाइदा हुने अध्यक्ष अधिकारीको विश्वस छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

गफगाफ -  सञ्चारकर्मी रवि लामिछानेले चलच पुरा पढ्नुहोस

अनुरागपछि दोस्रो प्रोजेक्टको तयारीमा एलिजा

सिनेमा अनुरागबाट डेब्यु गरेकी  अभिनेत्री एलिजा गौतमल पुरा पढ्नुहोस

इन्द्र दोङ्ग लामा खम्बेको लुंगी र चोली सार्बजनिक 

गफगाफ -  बिगत डेढ दशक देखि कलाकारिता क्ष पुरा पढ्नुहोस

सामाजिक कामका लागि आयांक फाउन्डेशन’

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज ज पुरा पढ्नुहोस

कलाकार गणेश मुनालको निधन

गफगाफ -  कलाकार गणेश मुनालको निधन भएको छ पुरा पढ्नुहोस