रेडियो अडियो

अँ भनन् यती राती के भन्न लाग्यौ...??

2018/12/30   Rabindra


फर्सि र गान्टे मुला राती सुतीरहेका थिए..।त्यतीकैमा फर्सिले गान्टे मुलालाई भनीन्।


फर्सिःगान्टे मुला सुनन्...।


गान्टे मुलाःअँ भनन् फर्सि ...यती राती के भन्न लाग्यौ...??


फर्सिःसुनत्...किट किटको आवाज आईराको छ...मुसाले मेरो नयाँ सारी काटेको जस्तो छ हेरत उठेर...


गान्टे मुलाःमुसाले सारी काटेको हैन फर्सि...सिरक जति सबै तिमीले तानेर लगीहाल्यौ.. जाडोले मेरै दाँत किटकिटाएको हो .....


.........हाहाहाहाहा..........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस