रेडियो अडियो

खम्बा बाट चैँ जोगाव है..ठोक्कीएला फेरी...

2018/12/31   Rabindra


एकदिनको कुरा हो..फर्सिलाल घरमा बसिरहेको बेला उस्को श्रीमती अचानक बेहोस भईछिन...अनी

फर्सिलालले हत्तनपत्त अस्पताल लगेछ..अनी डक्टरले यसो उपचार गरे जस्तो गर्दै भनेछ.....।


डक्टरः(निराश हुँदै)माफ पाउँ है हजुर अस्पताल ल्याउन ढिला गर्नु भयो...अब उहाँ रहनु भएन...


फर्सिलालः(भवुक हुँदै)होर डक्टर सब...हस्त...


(त्यसपछि अन्तिम संस्कार गर्नको लागी बाटोमा लाँदै गर्दा अचानक एउटा खम्बामा

ठोक्किएछन...अनी फर्सिलालको श्रीमतीलाई होस आएछ..त्यसपछि सबैजना दङ्ग पर्दै....ओहो

ज्युउँदै रहिछिन त..भन्दै फेरी घरतिर लगेछन...।त्यसको केहि समयपछि फर्सिलालको श्रीमती साँच्चीकै

नै बितिछिन...अनी संस्कारको लागी लाँदै गर्दा सबैले.. राम नाम सत्य हो

भनीरहेका थिए तर फर्सिलालको मुखबाट एउटै आवाज आईरहेको थियो...।


फर्सिलालःओई केटाहरु अरु कुरा थाहा छैन...खम्बा बाट चैँ जोगाव है..ठोक्कीएला फेरी...


............हाहाहाहाहा..............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस