रेडियो अडियो

नेपाल आइडल टिमको पहिलो सांगीतिक विदेश यात्रा जापान

2019/01/01   gufgaf

गफगाफ - नेपालको चर्चित रियालिटी सो नेपाल आइडलको दोस्रो सिरिज सम्पन्न भइसकेको छ । सुदुर पश्चिमका रवि ओडले नेपाल आइडलको बिजेता बनिसकेका छन् । नेपाल आइडलका आयोजकले नेपाल आइडलमा सहभागी टप ५ प्रतिस्पर्धीलाई विश्वका विभिन्न राष्ट्रहरुमा प्रस्तुतीका निम्ति लिएरा जाने निर्णय गरेको थियो ।

नेपाल आइडल २ को पहिलो अन्तरास्ट्रिय सांगीतिक प्रस्तुती जापानमा हुदै छ । उक्त कार्यक्रममा सहभागीता जनाउनका लागी नेपाल आइडलका टप ५ प्रतिस्पर्धी जापान उडेका छन् ।  नेपाल आइडलका टप ५ प्रतिस्पर्धी सहितको टोलि सोमवार ८ बजेको उडानमा जापान उडेको छ । 

नेपाल आइडलका टप ४ प्रतिस्पर्धी रवि ओड, बिक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठकका साथमा अमित बराल पनि रहेका छन् । जापान प्रस्थान गर्ने क्रममा विभिन्न मिडियाहरुसंग कुरा गर्दै नेपाल आइडल २ का बिजेता रवि ओड आमाको कुरामा निकै भाबुक बनेका थिए ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस