gufgaf

एउटा सुमधूर आवाज:गायिका प्रशन्ना पाण्डे

2018/09/10   Tek
   

गफगाफ - नेपाली साङ्गेतिक दुनियामा एउटा सुमधूर आवाजबात  स्रोताहरुको मन जित्न सफल भएकी छिन गायिका प्रशन्ना पाण्डे। अलि पृथक आवाजमा गाउने शैली भएकी यी गायिकाले तिन र्दजन गितमा आफनो आवाज दिइसकेकी छिन।

भरखरै मात्र् बजारमा उनको नया  म्यजिक भिडियो आएको छ जसमा अस्ट््रेलिया  तथा नेपालका विभिन्न 

सहरमा छायाकन गरिएको छ भने गायिका स्वंमलाई भिडियो मा देख्न सकिन्छ । यस गितका गितकार अहिले र्चचामा रहेका यवा गितकार प्रकाशपुन्ज को शव्द रहेको छ,संगित अनिश श्रेष्ठ को  छ भने एरेन्जमेन्ट याकुब राईको रहेको छ ।

भिडियो र्को िनदेशन तथा सीनेम्याटेग्राफि अस्ट््रलिया मा रहनुभएका मनोज अधिकारी तथा रोहित विक्रमको रहेको छ भने सुरेश राउतले संपादन गरेका छन।


ताजा समाचार
पैशा चोर्दा फस्यो पाँडे

गफगाफ - यस पटकको हास्य टेलिश्रिंखला भद्रगोलमा चे
पुरा पढ्नुहोस

परिक्षामा  किन दुबैजनाले फरक फरक नाम लेखेको...??

रबिन्द्र र देबेन्द्र दुईभाई एउटै कक्षामा पढ्दा रहेछन ।त्यतिकैमा

एकदि
पुरा पढ्नुहोस

यस्को लागि त पर्चा चाहिन्छ नि ल्याउनुभएको छ ??

शर्मा जी एउटा मेडिकलमा साहुजी सँग...

शर्मा जीःसाहुजी मलाई बिष दिनुन्...


पुरा पढ्नुहोस

हिजो भर्खर किन्देको हैन ??फेरि आज चैँ किन  चाहियो नि ??

हरि पर्कमा बसिरहेको थियो त्यतिकैमा हरिको ग्रलफ्रेन्ड सिता आएर..

सिताः(
पुरा पढ्नुहोस

‘जात्रै जात्रा’को अफिसियल चार पोष्टर सार्वजनिक

गफगाफ - आगामी जेष्ठ ३ गते रिलिज हुने सिनेमा ‘जात्रै जात्रा&r
पुरा पढ्नुहोस