Tuesday, 26 Oct
01:00:00

पूजाको ‘सम्हालिन्छ कहिले मनमा आकाश फाईनल

2019/01/01   Gufgaf

अभिनेता आकाश श्रेष्ठ आगामी सिनेमा सम्हालिन्छ कहिले मनका लागि फाईनल भएका छन् । यस सिनेमामा अभिनेत्री पूजा शर्मा मुख्य भूमिकामा छिन् । सिनेमा ‘रामकहानी’मा एकसाथ काम गरेपछि पूजा र आकाशको जोडी चर्चामा आएको थियो । 

यहि सिनेमा पछि नै उनीहरुको जोडीलाई दर्शकले रुचएका थिए । यो सिनेमा पछि उनीहरुलाई दर्शकले पर्दामा मात्र हैन पर्दा पछाडि पनि एकसाथ देख्न चाहेका छन् । अन र अफ स्क्रिनमा दर्शकले रुचएको यो  जोडी फेरि पनि एकसाथ सिनेमामा काम गर्न खबरले उनीहरुका फ्यानलाई पनि खुशी तुल्याएको छ । 

आकाशले यस सिनेमाका लागि मोटो रकम लिएको पनि चर्चा शुरु भएको छ । केही दिन अघि मात्रै यस सिनेमाका लागि आकाशले सम्झौता गरेका हुन् ।ु

यो सिनेमामा २ जना अभिनेता र एकअजना अभिनेत्रीको मुख्य भूमिका रहनेछ । 
सुदर्शन थापाको लेखन तथा निर्देशन रहने यस सिनेमाका लागि यस अघि नै   गायक सोनम तोप्देन फाइनल भैसकेका छन् । 

सिनेमामा मुख्य भूमिकामा रहने सोनम कभर गीत गाएर चर्चामा आएका छन् । भारतीय मुलका तिब्बतियन गायकले यो सिनेमा मार्फत नेपाली सिनेमामा डेब्यू गर्दैछन् । सिनेमाको छायाकंन  नेपाल र यूकेमा हुँदैछ । 


मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस