रेडियो अडियो

एकदम राम्रो छ ...हातमा पैसा कहिल्यै टुट्दैन...

2019/01/01   Rabindra

दिपक बाटोमा हिँडिरहेको थियो...त्यतीकैमा उस्ले धेरै समय पछि धनीयाँलाई देखेछ.....अनि  दौडिँदै धनीयाँ भएको ठाउँमा गएर भनेछ....


दिपकःहेलो धनीयाँ....चिन्यौ मलाई म दिपक....


धनीयाँःओहो दिपक तिमी.....??


दिपकःअँ मै हो धनीयाँ....अनि एउटा कुरा भन..तिमीले त बिहे गर्यौ रे हो....???


धनीयाँःहो नी दिपक...मलाई माफ गर है मैले तिमीलाई मेरो बिहेमा बोलाउन सकिन...


दिपकःठिकै छ धनीयाँ यस्तो भैहाल्छनी कहिलेकाहिँं..बरु भन तिम्रो श्रीमानले के काम गर्छन...???


धनीयाँःए काम को त कुरै नगरौँ...एकदम राम्रो छ ...हातमा पैसा कहिल्यै टुट्दैन...


दिपकःओहो भनेपछि त बैँकमा काम गर्छ कि क्या हो.....???


धनीयाँःकाहाँ बैँकमा काम गर्नु नी..उ त गाडिमा काम गर्छ...सहचालक हो...


दिपकःहँ................


धनीयाँःअँ................


.............हाहाहाहाहा................

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस