Tuesday, 26 Oct
01:00:00

मलाई दुई मुठा दिनुन....ढिला भैसक्यो..

2019/01/02   Rabindra

फर्सिलाल बजार तरकारी किन्न भनी गएछ...त्यतीकैमा उ तरकारी बजार घुम्दै जाँदा उस्लाई

त्यो दिन सागको तरकारी खान मन लागेछ..अनी उ एउटा साग पसलमा गएछ... त्याहाँ साग

पसलेले सागमा पानी छम्किरहेको थियो....।त्यतीकैमा फर्सिलालले भनेछ...।


फर्सिलालःसाहुजी सुन्नुस त...


(सहुजी आफ्नै सुरमा पनी छम्किरहेको हुन्छ...)


फर्सिलालः(एकैछिन पछि)साहुजी साहुजी...


(साहुजीले अझै सुन्दैनन....त्यसपछि फर्सिलालले ठुलो स्वरम भन्छ....)


फर्सिलालःहेलो साहुजी...तपाईको सागलाई होस आएको भए मलाई दुई मुठा दिनुन....ढिला भैसक्यो मलाई....


............हाहाहाहाहा...............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस