एपिक नेपाल म्युजिक अवार्ड २०७५ आगामी मंसिर हुँदै , आवेदन फारम खुल्ला

गफगाफ - एपिक नेपाल म्युजिक अवार्ड काठमान्डौमा  आगामी मंसिर ८ गते हुने भएको छ । “ कला र गला संरक्षण”  भन्ने नाराका साथ एपिक नेपाल म्युजिक प्रा.लि.को आयोजनामा एपिक नेपाल म्युजिक अवार्ड हुने भएको हो ।

अवार्डमा नेपाली लोकदोहोरी, आधुनिक, पप र दशैँ गीतलाइ समाबेश गर्ने आयोजकले जनाएको छ । २०७५ साल श्रावण अन्तिमसम्म बजारमा आएका गीतले सहभागिता जनाउन पाउने अवार्डको अध्यक्ष अमन श्रेष्ठ द्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

दशैँ गीतमा भने यो प्रावधान लागुनहुने श्रेष्ठ द्वारा जारि गरेको बिज्ञप्तिमा जनाइएको छ । अवार्डको फाईनल मङ्सिर ८ गते राजधानीमा सम्पन्न गरिने भनिएको छ भने अवार्डको फाईनलको दिन नेपाली गीतसङ्गीत क्षेत्रका बरिष्ठ व्यक्तिलाई नगद सहित लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ ।  सञ्चार क्षेत्रमा क्रियाशील रही कलम चलाउने दुई जना पत्रकारलाई पनि नगद सहित सम्म्नान गरिने छ । कार्यक्रमलाई सफल बनाउन ईप्रिमा टेक्नोलोजीले सहकार्य गर्ने भएको छ । फर्म एपिक नेपालको कार्यलयमा पाइने उहाँले जानकारी दिनुभयो । 


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस