रेडियो अडियो

बिहे चैँ कहिले हो नि...??

2019/01/03   Rabindra

एकदिनको कुरा हो छोटे डन घरमा बसिरहेको थियो..त्यतीकैमा त्याहाँ रबिन आईपुगेछ... अनि भनेछ...।


रबिनः ओहो छोटे दादा निकै खुसि हुनुहुन्छ त...किन हो...??


छोटे डनःकिन हुनु नी म र मेरो ग्रलफेन्ड बिबाह गर्दै छौँ क्या....


रबिनःहोर दाजु ल बधाई छ..अनि बिहे चैँ कहिले हो नि...??


छोटे डनःम चैँ सायद यहि माघमा गर्छु होला...अनि उस्को चैँ वैशाखमा हुने कुरो छ...


रबिनःहँ......


छोटे डनःअँ.............


.............हाहाहाहाहा.................

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस