रेडियो अडियो

अनि हामीलाई चैँ यता पनि बाँदर उता पनि बाँदर....??

2019/01/04   Rabindra

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा बसिरहेको बेला अचानक फर्सिले गान्टे मुलालाई भनिन्...।


फर्सिःगान्टे मुला मलाई एउटा कुरा भनत्...


गान्टे मुलाःके कुरा हो फर्सि....??


फर्सिःकेटा मान्छेले मरेपछि स्वर्गमा अप्सरा पाउँछन..भन्छन हामीले चैँ के पाउँछौ..होला है....??


गान्टे मुलाः(जिस्कँदै)तिमीहरुले त बाँदर पाउँछौ बाँदर...


फर्सिःभगवानले पनि हामीलाई नै अन्याय गरेछन्...


गान्टे मुलाःके को अन्याय नि..ठिक्क गर्याछन्...।


फर्सिःके को ठिक्क नि..तिमीहरुलाई चैँ यता पनि अप्सरा उता पनि अप्सरा..अनि हामीलाई चैँ यता पनि बाँदर उता पनि बाँदर....??


गान्टे मुलाःहँ.............


फर्सिःअँ................


.................हाहाहाहाहाहा................

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस