Tuesday, 26 Oct
01:00:00

तपाईले किन नरोक्नु भएको...???

2019/01/04   Rabindra

एकदिनको कुरा हो मुन्द्रे घरमा बसिरहेको बेला उस्को श्रीमतीले भनीन ।


श्रीमतीःबुढा सुनन्...


मुन्द्रेःअँ भनन् बुुढि के भन्न लाग्यौ....??


श्रीमतीःत्यो तपाईको साथीले गलत केटि सँग बिबाह गर्दै छ..तपाईले किन नरोक्नु भएको...???


मुन्द्रेःमैले किन रोक्ने...त्यसले मलाई रोकेको थियो र मैले त्यस्लाई रोक्न....??फसोस न त्यो पनि....


श्रीमतीःहँ............


मुन्द्रेःअनि के त....??


.............हाहाहाहाहा................

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

१४ अञ्चलमा नै पलको ससुराल

गफगाफ  -नायक पल शाहले एक फरक स्वादक पुरा पढ्नुहोस

मिलाप फाउण्डेसनद्वारा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

गफगाफ  - मिलाप फाउण्डेसनले शैक्ष पुरा पढ्नुहोस

तबला नै मेरो सुख र दुखको साथी— अच्युत राम भण्डारी

गफगाफ  - नेपालका पुरा पढ्नुहोस

‘लब जोन’को ‘मै पारुला झ्याइ झ्याइ’

गफगाफ  - नेपाली चलचित्र ‘लब जोन’ को पहिलो पुरा पढ्नुहोस

खम्बेले गरे सहयोगको याचना

गफगाफ  - हाँस्य कलाकार इन्द्र दोङ पुरा पढ्नुहोस