Tuesday, 26 Oct
01:00:00

आशालाग्दी हिरोइनका रुपमा सुहाना

2019/01/05   gufgaf

गफगाफ - चलचित्र ‘ए मेरो हजुर ३’ को छायंकन लगभग सकिसकेको छ । झरना थापाले निर्देशन गरेको उक्त चलचित्रमा अभिनेता अनमोल केसी र निर्देशक तथा अभिनेत्री झरना थापाकी छोरी सुहाना थापाको मुख्य भुमिका छ । अनमोल र सुहानाले पहिलो पटक स्क्रिन साझेदारी गरेका हुन् । सुहानाले भने यसै चलचित्रबाट चलचित्र नगरीमा डेव्यु गरेकी हुन् । 

डेव्यु अभिनेत्री सुहानाको चलचित्र रिलिज नहुदै चलचित्र नगरीमा उनको चर्चा हुन थालेको छ । सुहानालाई नेपाली चलचित्रकी आशालाग्दी हिरोइनको रुपमा हेर्न थालिएको छ । यो चलचित्र चैत २९ गते बाट प्रदर्शनमा आउने पक्का भइसकेको छ । 

चलचित्रमा एक स्टार गायक र  उनको फ्यान बिचमा हुने प्रेम सम्वन्ध र त्यस बिचमा आइपर्ने उतार चडापहरुलाई कथाका रुपमा प्रस्तुत गरिएको छ । चलचित्र सुनिल कुमार थापाले निर्माण गरेका हुन् । सुनिल कुमार थापा सुहाना थापाका बाबु हुन् । चलचित्रमा अनमोल र सुहाना सगै सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झा लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । 

हेर्नुहोस डेव्यु अभिनेत्री सुहाना थापाका केहि तस्विरहरु

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस