gufgaf

तपाईको विचारमा पिए भनेको के हो...??

2019/01/06   Rabindra
   

शर्मा जी राजनिती गर्दा गर्दै एकदिन हाकिमको पोस्टमा पुगेछन्,अनी हकीमको कुर्सिमा

बसेको करिब एक महिना पछि पत्रकारहरुले शर्मा जी लाई सोधेछन ।


पत्रकारःहाकिम साब हजुरलाई एउटा प्रश्न....


शर्मा जीःल ल सोध्नुस के सोध्नु छ .....??


पत्रकारःतपाईको विचारमा पिए भनेको के हो...??


शर्मा जीःपिए भनेको घर परिवार, आफन्त जन,इष्टमित्रहरु हुन नि यस्तो प्रश्न पनि सोध्ने प्रश्न हो....?


(पत्रकारहरु ट्वाँ...............)


...........हाहाहाहाहा..............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 
 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस