> Gufgaf.com

रेडियो अडियो

सम्झना भण्डारी र मनोहर भण्डारीको तिजको नयाँ गीत

2018/09/10   Tek

गफगाफ - नेपाली नारीहरुको महान पर्वको चटारो सवै तिर छाएको वेलामा तिलक फिल्मस प्रालीको प्रस्तुतिमा गायिका सम्झना भण्डारी र गायक मनोहर भण्डारीको आवाजमा रहेको रमाइलो तिजको गीत जाम्ला माया पोखरा नयाँ तीज गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । निकै रमाइलो पारामा मैलिक गीत ‘जाम्ला माया पोखरा ’ बोलको तीज गीत हालै युट्युब मार्फत सार्वजनिक भएको हो । सार्वजनिक उक्त तीज गीतमा नेपाली दिदी बहिनीहरु छमछमी नाँचेका छन् । यसलाई नेपालको कला संस्कृति प्रवद्र्धनमा समेत टेवा पुर्याउने विश्वास निर्माण टिमले लिएको छ । गीतमा नेपालका विभिन्न ठाउँको बारेमा वर्णन गदैँ भावनाहरु ब्यक्त गरिएको छ । मनोहर भण्डारीको शब्द सिर्जना तथा दिपक जोशीको लय सिर्जना गीतमा रहेको छ । राहुल राईको छायाँकन , दिपक जोशीको सम्पादन तथा निर्देशन रहेको छ । गीतमा ब्यक्त गरिएको भाव अनुसार दिपक जोशी , सुजता भटट , तथा रितु विष्टको अभिनय रहेको छ । 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस