Tuesday, 26 Oct
01:00:00

कमेडी सिरियल हर्के हल्दार छाडेर झट्का

2019/01/06   gufgaf

गफगाफ -  नेपाल टेलिभिजन बाट हरेक बिहिबार बेलुकी ७ बजे प्रसारण भई रहेको हास्य ब्यङ्ग टेलिचलचित्र  झट्काले अहिले दर्शक श्रोताहरुको मन जित्दै गएको छ  छोटो समयमा लाखौ दर्शकहरुको मन मुटुमा बस्न सफल हास्य ब्यङ्ग टेलिचलचित्र  झट्का समाजमा भएका विसंगति बिकृतिहरु माथि चोटिलो झट्का दिने टेलीसिरियलको रुपमा दर्शको रोजाइमा परेको छ 

रामसार मिडियाको निर्माणमा डी एल फिल्मको प्रस्तुति रहेको शिब शर्मा द्वारा लेखन, निर्देशित तथा निर्माता इन्द्र दोङ्ग खम्बे द्वारा निर्मित हास्य टेलीचलचित्र झट्काले सम समाहिक बिषय बस्तुलाइ समेट्दै दर्शक श्रोताको मन जित्न सफल भएको छ  छोटो समयमा नै दर्शकहरुको मन मुटुमा बस्न सफल चर्चित हास्य टेलीचलचित्र झट्काले अहिले सम्म आइपुग्दा समय सापेक्ष परिबर्तन गर्दै दर्शकहरुलाइ नया नया स्वाद दिन पनि सफल भएको छ 

यस हास्य ब्यङ्ग टेलिसिरियल झट्कामा नेपालका चर्चित कलाकारहरुको समाबेसी रहेका छ, जसमा बिष्णु सापकोटा, सुरेन्द्र केसी, रमेश केसी महोर, मंजु श्रेष्ठ, कमला रेग्मी, इन्द्र दोङ्ग खम्बे, शिब शर्मा, नबिन श्रेष्ठ, सुशिला निरौला९बिमली०, दिया श्रेष्ठ, सानु लुइटेल, स्मृति बस्नेत, सुमित्रा लामिछाने, राजेन्द्र गिरि, धर्मराज जैसी, जनक बर्तौला, श्याम बुढाथोकी लगायत अन्य चर्चित कलाकार हरु को भूमिका रहेको छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस