रेडियो अडियो

अनि तैँले के भनिस त.....???

2019/01/07   Rabindra

फर्सिलाल र हरि गफ गरेर बसिरहेका थिए..त्यतीकैमा फर्सिलाल ले भन्यो...।


फर्सिलालःसुन्न हरि आज जाँचमा म सँग कहिल्यै नबोल्ने केटि बोलि नि..थाहा छ तँलाई..??


हरिः ओहो होर..?अनि के भनि त त्यस्ले....??


फर्सिलालःके भन्नु नि मलाई उत्तरको अगाडिको भन्देउ..बाँकि चैँ म आफैँ लेखौँला भन्दै थिइ नि....


हरिःअनि तैँले के भनिस त.....???


फर्सिलालः अरु त के भन्नु नि "the answer of this quesation is" बाँकि आफैँ लेख भन्दिएँ नि....


............हाहाहाहाहा...............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस