Tuesday, 26 Oct
01:00:00

खालि खुट्टाले कुल्चिँदा कसरी फोर हुन्छ....??

2019/01/07   Rabindra

धनीयाँको छोरा घरमा बसेर खाजा खाईरहेको बेला अचानक रुन थालेछ...त्यो देखेर धनीयाँले भनीछ....।


धनीयाँःहैन ए तँ किन रोएको...के भयो....??


छोराः(रुँदै) ममि हेर्नुसन मेरो रोटि माथिबाट मुसा कुद्यो.....


धनीयाँःअनि के भयो त ...खान खुरुखुरु....


छोराःम त खान्न यस्तो फोर....


धनीयाँःहत्तेरीका त्यो मुसाले चप्पल त लगाएको थिएन.. खालि खुट्टाले कुल्चिँदा कसरी फोर हुन्छ....??


............हाहाहाहाहा............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

१४ अञ्चलमा नै पलको ससुराल

गफगाफ  -नायक पल शाहले एक फरक स्वादक पुरा पढ्नुहोस

मिलाप फाउण्डेसनद्वारा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

गफगाफ  - मिलाप फाउण्डेसनले शैक्ष पुरा पढ्नुहोस

तबला नै मेरो सुख र दुखको साथी— अच्युत राम भण्डारी

गफगाफ  - नेपालका पुरा पढ्नुहोस

‘लब जोन’को ‘मै पारुला झ्याइ झ्याइ’

गफगाफ  - नेपाली चलचित्र ‘लब जोन’ को पहिलो पुरा पढ्नुहोस

खम्बेले गरे सहयोगको याचना

गफगाफ  - हाँस्य कलाकार इन्द्र दोङ पुरा पढ्नुहोस