Tuesday, 26 Oct
01:00:00

तिम्रो घरभरी सबै तालको पनि पसिसक्यो..

2019/01/07   Rabindra

एकदिनको कुरा हो गान्टे मुला घाँस काट्न भनी बारीमा गएको थियो..त्यतीकैमा आत्तिँदै आएर फर्सिले भनी..।
फर्सिःगान्टे मुला सुनत...
गान्टे मुलाःअँ भनन फर्सि के भन्न लाग्यौ..के भयो...??
फर्सिःतिमी यता घाँस काटेर बस उता तिम्रो घरभरी सबै तालको पनि पसिसक्यो..
गान्टे मुलाःहत्तेरीका फर्सि तिम्ले झुट पनि कति बोल्न सकेकी भन्या...घरको साँचो त म सँग छ....
फर्सिःहँ.................
गान्टे मुलाःअँ नपत्याए हेरन....
............हाहाहाहाहा...............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस