भोजराज भटट र पुष्पा बोहराको ‘लै गै मेरो मन’ हेर्नुहोस भिडियो सहित

गफगाफ - मोडल चन्दा दाहाल , अकाल , निशान एस के र सरिना को रोमान्टिक अभिनय रहेको गीत ‘ लै गै मेरो मन’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा भोजराज भटट र पुष्पा बोहराको स्वर, लोक एयर र रविको संगीत र रमेश विक र रविनको शब्द छ । गीतमा जिवन बडुको एरेञ्ज र रयाप रहेको छ ।

डान्सिङ नम्बरको गीतमा चन्दा , अकल र सरिनाको जोडीले दिल खोलेर नाँचेका छन् । गीतलाई भ्वाइस अफ सुदुर पश्चिमको आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भेनस फिल्मस प्रालीका प्रोपाइटर तथा चर्चित भिडियो निर्देशक निसान एस के को निर्देशनमा रहेको  भिडियोमा सन्तोष लामा, सुशिल डाँगीको छायांकन, प्रकाश  एस के को सम्पादन छ । 


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस