रेडियो अडियो

खोई त ऐना....किन नल्याएको....??

2019/01/08   Rabindra


एकदिनको कुरा हो मुन्द्रेले आफ्नो छोरालाई बोलाएर भनेछ...।


मुन्द्रेःछोरा यता आईज त बाबु....


छोरोःकिन बाबा....??


मुन्द्रेः(छोरोलाई पैसा दिँदै)जा त बजार गएर ऐना किनेर ल्याईज... जुन ऐनामा मेरो अनुहार राम्रो आवस है बाबु.....


(त्यसपछि छोरो हुन्छ बाबा भन्दै बजार तिर जान्छ अनि ऐना नलिईकन आउँछ...त्यो देखेर मुन्द्रेले छोरोलाई भन्छ....)


मुन्द्रेःओई खोई त ऐना....किन नल्याएको....??


छोरोःकिन हुनु नि बाबा जुन ऐनामा हेरे पनि मेरो मात्र अनुहार आउँछ...तपाईको अनुहार आउने ऐना नै भेटिन...त्यर्एभएर......


मुन्द्रेःहँ................


छोरोःभेट्दै भेटिन त म के गरौँ बाबा....


..............हाहाहाहाहा..................

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस