Tuesday, 26 Oct
01:00:00

प्रदीपलाई ५० लाख 

2018/09/10   Tek

अभिनेता प्रदीप खड्कालाई तीनवटा सिनेमाबाट ५० लाखको अफर आएको खबर बाहिरिएको छ ।  प्रदीपले यी तीनवटै सिनेमाको वान लाईन स्टोरी पनि सुनिसकेका छन् । तर उनी एउटा सिनेमा भन्ने गर्ने तयारीमा पुगेको बुझिएको छ ।

डाक्टर सिंह गुरुङले निर्माण गर्न लागेको सिनेमा  बेलामा  प्रदीपले काम गर्ने लगभग पक्का भएको छ ।  यो सिनेमालाई राम बाबु गुरुङले निर्देशन गर्नेछन् । प्रदीपले यस सिनेमामा काम गर्ने मौखिक सहमती भईसकेको छ तर साईन भने गरेका छैनन् । 

उता सिनेमाका निर्माता डाक्टर सिंह गुरुङले भने सिनेमाका लागि प्रदीप र निर्देशक रामबाबु फाईनल भएको बताएका छन् । सिनेमा चलेको खण्डमा प्रदीपले यो सिनेमाबाट ५० लाख भन्दा बढी पनि पाउने छन् । तर सिनेमा नचले पनि यस सिनेमामा काम गरेवापत प्रदीपले ४० लाख पारिश्रमिक पाउने भने पक्का भएको छ ।

यस सिनेमामा प्रदीपले चितवनकी आँशु न्यौपानेसँग पर्दा बाँड्ने छन् । यो सिनेमाको छायाकंन नेपालसँगै अस्ट्रेलियामा गरिने भएको छ । 


 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस