Tuesday, 26 Oct
01:00:00

धन्न आँखा चैँ जोगीएछ है....??

2019/01/09   Rabindra

मायाँनाथको श्रीमतीको एक्कासी एउटा दुर्घटनामा परेर निधन भएछ..त्यसपछि त्याहाँ आफन्तजनहरु

भेट्न भनि आएछन् ।त्यतीकैमा हरीबहादुर ले मायाँनाथलाई भनेछ..।


हरीबहादुरःमलाई साह्रै दुख लाग्या छ,यो कुराले...खासमा भएको चैँ के हो...??


मायाँनाथःके हुनु नि दुईतर्फी गोली हानाहान भईरहेको थियो..त्यतीकैमा गोली लागेर....


हरीबहादुरःओहो अनि गोली चैँ काहाँ लागेको नि.....??


मायाँनाथः(रुँदैं)निधारमा लागेको.....


हरीबहादुरः(लामो स्वास तान्दै)हैट धन्न आँखा चैँ जोगीएछ है....??


.............हाहाहहाहाह..............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस