Tuesday, 26 Oct
01:00:00

बर्त गन्दर्वको रियल स्टोरीमा बन्यो गीत

2019/01/09   gufgaf

गफगाफ -  नेपाली सिंगिङ रियालिटी शोहरुमा चर्चित बनेको द भ्वाइस अफ नेपालमा सारंगी रेट्दै सबैको मन जितेकी वर्त गन्धर्वको नयाँ गीत सार्वजनिक भएको छ । द भ्वाइस अफ नेपालमा आफनो प्रस्तुतीहरु दिँदै दर्शकहरुको मन जितेकी वर्तले शोमा धेरै अगाडीसम्म जान नसकेपनि खुबै मन पराएकी वर्तको ‘सारङ्गी रेटी’ बोलको गीत सार्वजनिक भएको हो ।

गीतमा गायिका स्वयमको शब्द,संगित ,मनोज सङ्सोन राईको एरेन्ज रहेको छ । नेपाली समाजमा सारंगी बजाउँने प्राय पुरुषहरु मात्र देखिँदा शोमा वर्तले सारंगी बजाउँदै गीत गाउँदा धेरै नेपालीहरुले उनको निकै प्रशंसा गरेका थिए ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस