Tuesday, 26 Oct
01:00:00

ताल्चा लगाउनु पर्दैन...??कि ताल्चा हरायो....

2019/01/09   Rabindra

शर्मा जी ले बन्यजन्तु संरक्षण कोशमा जागिर खाएछन्...त्यतीकैमा एकदिनको कुरा हो शर्मा जी ले

खोरमा बन्द गरेर राखेको दुर्लभ जनावर बाघको खोरमा ताल्चा नलगाई घर गएछन,अनि

भोलिपल्ट खोरमा आउँदा बाघलाई नदेखेपछि कोशको हाकिमले भनेछन..।


हाकिमः(रिसाउँदै) शर्मा जी कसरी भयो यस्तो.....???


शर्मा जीः खै मलाई त के था...हिजो घरजाँदा ताल्चा नलगाई कन गएको थिएँ....


हाकिमःअनि ताल्चा नलगाई कन चैँ किन गा को त..???ताल्चा लगाउनु पर्दैन...??कि ताल्चा हरायो....


शर्मा जीःहत्तेरीका तपाई पनी कस्तो कुरा गर्नुहुन्छ भन्या....ताल्चा त यतै थियो नि...अब यस्तो

खतरनाक जनावरलाई कस्ले चोर्न सक्छ...भनेर नलगाको नि...


हाकिमःहँ............


शर्मा जीःअँ............


..............हाहाहाहा.............. 

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस