रेडियो अडियो

गायक उजन नेम्वाङको गीतमा सुष्मा कार्की र सोनिका रोकाया

2019/01/10   gufgaf

गफगाफ - निर्देशक शोभित बस्नेतको निर्देशन रहेको नया गीतको भिडियो भएको छ।उजन नेम्वाङको स्वर रहेको ‘तिमी जस्ती राम्री’ बोलको गीतको भिडियो  एबी पिक्चर्स फार्मको युट्युबबाट सार्वजनिक गरिएको हो।

सार्वजनिक भिडियोमा दुई जना हट मोडल तथा नायिकाको अभिनय रहेको छ । भिडियोमा नायिका सुष्मा कार्की र सोनिका रोकायालाई देख्न सकिन्छ। ‘तिमी जस्ती राम्री’ बोलको गीतको शब्द र सुरेश राईको संगीत रहेको छ। गीतलाई गोपाल रसाइलीले एरेञ्ज गरेका हुन्। फराज अर्पणको छायांकन रहेको यस गीतलाई समिर मियाँले सम्पादन गरेका हुन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस