Tuesday, 26 Oct
01:00:00

बाल गायक हिमेश बने टुहुरो, गाए मन रुवाउने गीत

2018/09/10   Tek

गफगाफ - बाल गायक हिमेश तामाङ्ग टुहुरो बनेका छन् । हिमेश आँफैले गाएको गीत 'टुहुरो २'को भिडियोमा टुहुरो बनेर अभिनय गरेका हुन् । हालै मात्र उक्त म्यूजिक भिडियो सार्वजनिक भएको छ । प्रशान्त पौडेलको शब्द-संगीतमा रहेको गीतको भिडियोमा हिमेशले मर्मस्पर्शी अभिनय गरेका छन् । भिडियोलाई प्रशान्त आँफैले निर्देशन गरेका हुन् भने सम्पादन राजेश कुमारले गरेका छन् । छायांकन बासु बरालको छ । यसअघि प्रशान्तको 'टुहुरो' बोलको गीत हिट भएको थियो । पहिलो भागको सफलतापछि आफुले अझै मेहनत गरेर यो गीत तयार पारेको पौडेलले बताए । भिडियोमा पौडेलले आफुले पनि अभिनय गरेका छन् ।


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस