Tuesday, 26 Oct
01:00:00

पिरिम नलाउनेले २ करोड भ्युज पाउदा गायक अर्को गीतको तयारीमा

2019/01/11   gufgaf

गफगाफ - यटुव सँगसगै टिक टकमा पनि भइरल बन्न सफल गीत पिरिम नलाउनेको भिडियो युटुमा करिब २ करोड दर्शकले हेरेका छन् । गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ । गीतमा स्वर भने गायक आशिष सचिन र मेलिना राईले दिएका छन् । गीतमा गायक अशिष सचिन र नायिका वर्षा राउतलाई फिचर गरिएको छ ।

पछिल्लो समय सोहि गीतले गायक आशिष सचिनलाई निकै व्यस्त बनाएको छ । उनलाई यतिबेला देश तथा विदेशका कार्यक्रमहरुमा भ्याइ नभ्याइ छ । गायक अशिष भन्छन “मैले दर्शकबाट यो गीतमा यति धेरै माँया पाउछु भन्ने सोचेकै थिइन । ” पिरिम नलाउने गीतको भिडियोलाई निर्देशक सुब्रत राज आचार्यले निर्देशन गरेका हुन् ।

गीतका गायक तथा निर्माता आशिषले पिरिम नलाउने २ को पनि घोषणा गरिसकेका छन् । यतिबेला भने उनि पुन अर्को नयाँ गीतका काममा जुटेका छन् । अबको केहि समय भित्रै आफ्नो नयाँ कोसेलीको साथमा दर्शकमाझ आउने तयारी भइरहेको उनले बताएका छन् । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस