Tuesday, 26 Oct
01:00:00

बिद्या र समिरको ‘घाममा सुकाइदेउ’ (भिडियो)

2019/01/12   gufgaf

गफगाफ -  गायिका बिद्या तिवारी र गायक समिर अर्चायको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘घाममा सुकाइदेउ’ बोलको गीत शुक्रबार युट्युब मार्फत सार्वजनिक गरिएको हो । गायक समिर अचार्यकै शब्द संगीत रहेको गीतमा नायिका आँचल शर्मा र टिकटकबाट हिट भएका मन्जील बस्नेतको अभिनय छ । भिडियोको निर्देशन तथा सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।

ठुली छोरी र कान्छो छोराको प्रेम प्रशंगलाई मज्जाले उतारिएको छ । यस अघि समिर र बिद्याका ‘पिच रोड’ बोलको गीतले मार्केटमा मज्जाको छाप छोडिरहेको अबस्थामा यो गीत रिलिज गरिएको हो । यता बिद्या द भ्वाइस नेपालबाट पनि चर्चित बेनेकी छिन् । गीतको संगीत संयोजन मोहित मुनालले गरेका छन् । राजिब समरको कोरियोग्राफी रहेको भिडियो राम कुमार केसीले खिचेका हुन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस