Tuesday, 26 Oct
01:00:00

पलले भने– पूजासँग म नहुन पनि सक्छु

2018/09/10   Tek

निर्देशक सुदर्शन थापाले सिनेमा ‘म यस्तो गीत गाउँछु’को सफलता पछि यसको सिक्वेल बनाउने घोषणा गरेका थिए । यो सिनेमामा पनि म यस्तो गीत गाउँछुकै जोडी पल शाह र पुजा शर्मा हुने पक्का भईसकेको छ । 

तर यसको काम भन्दा अगाडि यहि टिमले सिनेमा रामकहानी बनाएको छ ।  अब रामकहानी पनि म यस्तो गीत गाउँछु नभयर अर्को एउटा सिनेमा बन्ने पक्का भएको छ ।
सुदर्शन थापाले रामकहानी पछि अर्को एउटा सिनेमामा निर्देशन गर्ने भएका छन् । यस सिनेमामा अभिनेत्री पुजा शर्मा र पल शाहको जोडी फाईनल भएको छ । 

हालै मात्र मिडियासँगको कुराकानीमा अभिनेता पल शाहले सुदर्शन थापाको सिनेमा साईन गरेको बताएका छन् । उनले केही समय पहिले नै सिनेमा साईन गरेको बताउँदै सिनेमा फ्लोरमा जाने मिति मात्रै पक्का नभएको बताए । तर यता सुदर्शन र पूजाले सिनेमाको बारेमा केही पनि बोल्न नचाहेका कारण पल शाहले यस सिनेमामा आफु हुन पनि सक्ने र नहुन पनि सक्ने बताएका छन् । 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस