> Gufgaf.com

रेडियो अडियो

नव गायक सञ्जय पाण्डेको  “तिमी विना निरश”

2019/01/13   gufgaf

गफगाफ - नव गायक सञ्जय पाण्डेको स्वरमा  “तिमी विना निरश” बोलको गित सार्वजनिक भएको छ । संगीतमा एमए गरेका गायक पाण्डे संगीतका साधक हुन । नेपाली संगीत क्षेत्रमा केहि गर्ने प्रणका साथ उनी निरन्तर संगीत साधनामा तलिन छन् ।

उनै कुशल गायक पाण्डेको संगीत रहेको यस गीतमा योगन्द्र उपाध्यायको शब्द सृजना रहेको छ । भविष्यमा कुशल गायक तथा संगीतकार बन्ने दृढ संकल्प उनमा छन् । यस अघि उनले केहि गितहरुमा आफ्नो स्वर भरिसकेका छन् । उनी नेपाली संगित क्षेत्रमा चम्किला तारा हुन ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस