gufgaf

भ्यालेन्टाईन डे मा विहे गर्दै वर्षा र संजोग

2019/01/14   Gufgaf
   

अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोईरालाको अफेयर चलेको लामो समय भईसकेको छ । लामो समय देखि प्रेममा रहेको यो जोडीको विवाह कहिले ? भन्ने प्रश्न पनि बेला बेलामा चर्चामा आउने विषय हो । यो जोडीले यस प्रश्नको जवाफमा लगन जुरेको खण्डमा विवाह जहिले पनि हुन सक्ने बताउँदै आएका थिए ।

हुन पनि यो जोडीले अचानक विवाह गर्ने निधो गरेको कुरा सार्वजनिक गरेको छ । सोमबार बिहानै अभिनेत्री वर्षा राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत सबैलाई सरप्राईज दिँदै आफूहरुको विवाह पक्का भएको भन्दै निमन्त्रण कार्ड पोष्ट गरेकी छन् । 

No photo description available.

वर्षाले निमन्त्रण कार्ड सार्वजनिक गर्दै सबैलाई आर्शिवाद दिन आग्रह गरेकी छिन् ।  उक्त कार्डमा प्रेम सेलिव्रेट गर्ने दिनमा नै उनीहरुले विवाह गर्न लागेको उल्लेख गरिएको छ । 

बर्षाले सार्वजनिक गरेको कार्डमा आफूहरुप्रति माया र आर्शिवाद दिने सबैलाई धन्यवाद समेत भनिएको छ । 

विवाहको एक महिना अघि विवाह मिति सार्वजनिक गरिएको भएपनि केही समय अगाडि देखि नै उनीहरु विवाहको तयारीमा जुटेको विशेष स्रोतले जनाएको छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस