नेपाल आइडललाई उचाइमा, चरी लैजा समाचार’ का वास्तविक गायक फेला परे

गफगाफ -  नेपाल आइडललाई उचाइमा पुर्यायाएको गीत ‘चरी लैजा समाचार’ का वास्तविक गायक हुन् अन्जान बाबु । पर्वतको बाजुगंका  गायक अन्जान बाबु त्यति मिडियामा आउन रुचाउँदैनन् । केही वर्षअघि सिन्धुपाल्चोकमा आइपरेको विपत्तिमा परी ज्इान गुमाएका र पहिरोमा परी परिवारका सदस्यलाई गुमाएका दृश्यहरु देखेपछि पत्रकार तथा साहित्यकार संगीत श्रोताले लेखेको गीतमा गायक अन्जानले स्वर भरेका हुन् । जुन गीतले नेपाल वान टेलिभिजनबाट प्रसारण गर्दै आएको कार्यक्रम नेपाल आइडलका मुख्य प्रतिस्एप्रर्धी बुद्ध तामागं, प्रताप दास र निशान भट्राई र सुरज थापा लगायतका गायकहरुले बढी गायका थिए । जसका कारण गीतले ब्यापक चर्चा बटुलेको थियो । गीतले प्राकृतिक रुपमा आइपरेको विपत्तिका कुरा गर्दै सम्बन्धित निकाएलाई झकझकाउने काम गरेको गायक अन्जान बाबु बताउँछन् । उनको यो गीतले नेताहरुले खोजेरै सुन्ने गरेको आँफुले पाएको बताए । जुन कुरालाई उनी संगीतको प्रभावका रुपमा पनि हेर्ने गरेको तर्क गर्छन् । 


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस