gufgaf

परिवारका साथ दुवई लागे जितु

2019/01/14   gufgaf
   

गफगाफ -  हाँस्य कलाकार जितु नेपाल उर्फ मुन्द्रे एक हप्ताका लागि आईतबार दुवई उडेका छन् । यस पटक उनको विदेश यात्रा कुनै कार्यक्रमले जुराएको भने होईन । यस पटक उनी परिवारसँग छुट्टी मनाउन दुवई उडेका हुन् । जितुले यस पटकको यात्रा विशुद्ध पारीवारिक भएको उल्लेख गर्दै सामाजिक सञ्जालमा श्रीमती मुनासँगै छोरा र छोरी सहितको एक तस्बिर सेयर गरेका छन् । 

उनले यस अघि आफू यसरी उड्दा  परिवारलाई एकदमै सम्झिने बताउँदै यस पटक भने परिवारसँगै उड्न पाउँदा आफूलाई निकै नै खुशी लागेको समेत उल्लेख गरेका छन् । एयरपोर्टको एक तस्बिर सेयर गर्दै जितुले फेसबुकमा लेखेका छन्, ‘न स्टेज,न माईक,न दर्शक, न ताली 
बिसुद्द ब्यक्तीगत र पारीवारीक भ्रमण, 
१ हप्ता दुवई भ्रमण सधै यसै गरी यात्रा गर्दा यिनीहरुलाई मिस गर्थे, आज यिनीहरुसंगै यात्रा गर्दा मनै फुरुगं, बेग्लै खुसी,बेग्लै आनन्द’


जितुले हाल नेपाल टेलिभिजनबाट प्रसारण भईरहेको मुन्द्रको कमेडी क्लब सञ्चालन गरिरहेका छन् । मुन्द्रेको कमेडी क्लब पछिल्लो समय दर्शकले अत्याधिक रुचाएको हाँस्यव्यङग्य कार्यक्रम हो ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस