> Gufgaf.com

रेडियो अडियो

तेरो आजसम्म किन परेन..??म जान्न चाहान्छु भन मलाई...

2019/01/14   Rabindra

एकदिनको कुरा हो नक्कली धमला अफिसबाट सरासर घर आएर छोरालाई भनेछ.।


नक्कली धमलाः (छोरालाई बोलाउँदै)छोरा छ नी आजको दिनमा सबैको लभ

परेको छ..तर तेरो आजसम्म किन परेन..??म जान्न चाहान्छु भन मलाई...


छोरोः हत्तेरीका बाबा हजुर पनि कस्तो प्रश्न सोध्नुभको भन्या...लभ त पर्छ नि तर के गर्नु दुई दिनमै बिछोड भै हाल्छ.....


नक्कली धमलाःकिन आखिर किन तेरो मात्र यस्तो हुन्छ...??


छोरोः किन हुनु नि बाबा..जो सँग लभ परेपनि...मलाई मनको आँखाले हेर भन्छन... आफुलाई भने

टाउको को आँखाले भन्दा हेर्न आउँदैन..अनि कसरी पर्छ त लभ...??


नक्कली धमलाःहँ......


छोरोःअँ बाबा भएको चैँ त्यहि नै हो....


...............हाहाहाहाहा..............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस