gufgaf

साकारको गीत सार्वजनिक (भिडियो)

2019/01/15   gufgaf
   

गफगाफ -  र्यापर साकार अधिकारी नयाँ गीत सार्वजनिक भएको छ । निकै लामो समयको ग्याप पछि उनले नयाँ र्यापको भिडियो हालै युट्युब मार्फत रिलिज गरेका हुन् । उनलाई अर्का र्यापर यूनिक पोइटले साथ दिएका छन् ।

१० मिनेट लामो गीतमा साकार र यूनिक पोइटले आ– आफ्नो व्यक्तिगत जिवन र नेपालको राजनिति र बैदेशिक रोजगारीले ल्याएको समस्यालाई मज्जाले प्रस्तुत गरेका छन् । बैदेशिक रोजगारीका कारण समाजमा हुने देखासेखीकोलाई पनि गीतले बोलेको छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस