gufgaf

बासुदेवको गीतमा रविनको स्वर (भिडियो सहित )

2019/01/16   gufgaf
   

गफगाफ -  गीतकार बासुदेव घिमिरेले नयाँ गीतको म्युजिक भिडियो लिएर बजारमा आएका छन् । ‘म त मरेको मान्छे ’ गीतको म्युजिक भिडियो बजारमा लिएर आएका हुन् । धेरै हिट गीतमा अभिनय गरेका कुशल कलाकार तथा पत्रकार भोला अधिकारी”को अभिनयमा फेरी अर्को ‘म त मरेको मान्छे’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बासुदेव घिमिरेको शब्द,भोला अधिकारी स्वयम्”को,संगीत रहेको गीतमा,रबिन अधिकारी”को आवाज रहेको छ भने,उक्त गीतलाई संगीत संयोजन केबी भण्डारीले गरेका छन् । गीतको भिडियोमा निर्देशन सोनु कुमार,छायांकन जनकराज अधिकारी ,भिडियो सम्पादन राज कार्कीको रहेको छ ।

भिडियोमा कुशल कलाकार तथा पत्रकार भोला अधिकारी,सुकदेव घिमिरे ,रोजी श्रेष्ठ”को अति मार्मिक अभिनय देख्न पाईन्छ ्रगीतको भिडियोलाई जेशिका इन्टरटेन्टमेन्ट प्रालीले पोष्ट प्रोडक्सन गरेको छ भने, गीतको भिडियोलाई बुढासुब्बा डिजिटल”को अफिसियल यूट्युब च्यानलमा हेर्न सकिन्छ ।

(भिडियो सहित )

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस