
>
क्षितिज गिरीको आवाज तथा संगीत रहेको पप गीत मायालु सार्वजनिक भएको छ । मंगलबार युट्युब च्यानल हाईलाईट्स नेपालबाट सार्वजनिक भएको यस गीतलाई दर्शकले सकारात्मक प्रतिकृया दिईरहेका छन् ।
सार्वजनिक गीतमा गिरिश गिरीको शब्द रहेको छ भने भिडियोमा शरद र सीवानीलाई फिचर गरिएको छ । भिडियोमा यी दुईको केमेस्ट्रि निकै नै आकर्षक देखिएको छ ।
हरि हुमागाईँको कोरियोग्राफी रहेको यस गीतको भिडियोलाई सन्तोष लामिछानेले निर्देशन गरेका हुन् ।
गफगाफ - आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस
गफगाफ - अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस
गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस
गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस
गफगाफ - निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस