> Gufgaf.com

रेडियो अडियो

क्षितिजको आवाजमा ‘मायालु’ सार्वजनिक 

2019/01/16   Gufgaf

क्षितिज गिरीको आवाज तथा संगीत रहेको पप गीत मायालु सार्वजनिक भएको छ । मंगलबार युट्युब च्यानल हाईलाईट्स नेपालबाट सार्वजनिक भएको यस गीतलाई  दर्शकले सकारात्मक प्रतिकृया दिईरहेका छन् । 

सार्वजनिक गीतमा गिरिश गिरीको शब्द रहेको छ भने भिडियोमा  शरद  र सीवानीलाई फिचर गरिएको छ । भिडियोमा यी दुईको केमेस्ट्रि निकै नै आकर्षक देखिएको छ ।

हरि हुमागाईँको कोरियोग्राफी रहेको यस गीतको भिडियोलाई सन्तोष लामिछानेले निर्देशन गरेका हुन् । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस