gufgaf

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

2019/01/16   Gufgaf
   

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन’को आधिकारिक घोषणा गरिएको छ । म्यूजिकल लभस्टोरी कथामा बन्ने यस सिनेमाको छायाकंन माघको ७ गतेबाट शुरु हुने भएको छ ।  सिनेमामा आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के मुख्य भूमिकाका लागि फाईनल भएका छन् । 

यस सिनेमाको छायांकन काठमाण्डौ, भैरहवा, हङकङ र मकाउमा हुने भएको छ । योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धरको लगानी रहने यस सिनेमामा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङ्देल, रश्मी भट्टको पनि मुख्य भूमिका रहनेछ । 

यस सिनेमालाई डेब्यू निर्देशक सूयोग गुरुङले निर्देशन गर्दैछन् । आलोक शुक्लाको छायांकन रहने सिनेमामा समिर सुनवार र निर्देशक गुरुङको कथा छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
पैशा चोर्दा फस्यो पाँडे

गफगाफ - यस पटकको हास्य टेलिश्रिंखला भद्रगोलमा चे
पुरा पढ्नुहोस

परिक्षामा  किन दुबैजनाले फरक फरक नाम लेखेको...??

रबिन्द्र र देबेन्द्र दुईभाई एउटै कक्षामा पढ्दा रहेछन ।त्यतिकैमा

एकदि
पुरा पढ्नुहोस

यस्को लागि त पर्चा चाहिन्छ नि ल्याउनुभएको छ ??

शर्मा जी एउटा मेडिकलमा साहुजी सँग...

शर्मा जीःसाहुजी मलाई बिष दिनुन्...


पुरा पढ्नुहोस

हिजो भर्खर किन्देको हैन ??फेरि आज चैँ किन  चाहियो नि ??

हरि पर्कमा बसिरहेको थियो त्यतिकैमा हरिको ग्रलफ्रेन्ड सिता आएर..

सिताः(
पुरा पढ्नुहोस

‘जात्रै जात्रा’को अफिसियल चार पोष्टर सार्वजनिक

गफगाफ - आगामी जेष्ठ ३ गते रिलिज हुने सिनेमा ‘जात्रै जात्रा&r
पुरा पढ्नुहोस