gufgaf

दीपिकाले थर नफेर्ने

2019/01/16   Gufgaf
   

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गरे । जसमा दीपिका पादुकोण— रणवीर सिंह, सोनम कपूर — आनन्द अहुजा, प्रियंका चोपडा — निक जोनसको विवाह धेरै चर्चामा रह्यो । विवाह पछि सोनमले श्रीमानको थर अहुजा र प्रियंकाले जोनस जोडीसकेका छन् । तर अभिनेत्री दीपिका पादुकोणको भने यस विषयमा फरक सोच छ ।

२०१८ मै अभिनेता रणवीर सिंहसँग विवाह बन्धनमा बाँधिएकी अभिनेत्री दीपिका पादुकोणले विवाह पछि आफ्नो थर परिवर्तन नगर्ने बताएकी छिन् ।  हालै मात्र उनलाई  सोधिएको थियो, तपाईँलाई दीपिका पादुकोण भवनानी भन्दा हुन्छ वा दीपिका पादुकोण सिंह ? 

यसको जवाफमा दीपिकाले भनेकी छिन्,  ‘सायद मैले आफ्नो नाम स्थापित गर्न निकै नै जोड तोड मेहनत गरेकी छु । त्यस कारण प्रश्न यो छ कि मैले थर किन बदल्ने ?’

साथै दीपिकाले रणवीर र उनले यस बारेमा कहिल्यै पनि कुरा नगरेको र यस बारेमा केही पनि नसोचेको बताईन् । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस

अलि बुझ्न गाह्रो भयो नेपालीमा भन्न मिल्दैन..??

धनियाँ अङ्ग्रेजी सिक्न भनि गाईछिन त्यतिकैमा एकदिन

फलफुल पसलको साहुजी
पुरा पढ्नुहोस