gufgaf

मनोज गजुरेल भन्छन्, ढुक्क हुनुस केही हुँदैन

2019/01/17   Gufgaf
   

हाँस्य कलाकार मनोज गजुरेलले सिनेमा सय कडा दशबाट सिने नगरीमा प्रवेश गर्दैछन् । हाँस्यव्यङग्यको दुनियामा आफ्नो छुट्टै पहिचान बनाएका उनले यो सिनेमा आफ्नो परीक्षा भएको बताउँदै आएका छन् । उनका अनुसार यो सिनेमा सफल भएको खण्डमा मात्रै उनले यसपछि सिनेमामा काम गर्ने नगर्ने भन्ने कुराको निर्धारण हुनेछ ।

यतिबेला यहि सिनेमाको प्रचार प्रसारमा जुटेका मनोजले अर्को एउटा काम पनि गरिरहेका छन् । त्यो हो वेव सिरिज । नागरिक नेटवर्कमार्फत उनको हाँस्यव्यङग्य वेव सिरिज ढुक्क हुनुहोस् केही नहुन्जेल केही पनि हुँदैन प्रसारण भईरहेको छ । अहिलेसम्म युट्युबमा २ भाग सार्वजनिक गरिएको छ । सार्वजनिक दुईवटै भागलाई दर्शकले रुचाएका छन् । 
मनोजले यस वेव सिरिजमा केही फरक गर्ने कोशिष गरेका छन् ।  सामान्य तया पत्रकार र कार्यक्रम प्रस्तोताले अन्र्तवाता लिने गर्छन् । तर मनोजको कार्यक्रममा भने आम मान्छेको अन्र्तवार्ता नेताले लिएको देख्न सकिन्छ । अर्को चाख लाग्दो कुरा मनोजले प्रचण्डको रुप धारण गरेर अहिले अन्र्तवार्ता लिईरहेका छन् जुन निकै रमाईलो छ । 
मनोजलाई गफगाफको तर्फबाट यो नयाँ कामको सफलताको शुभकामना ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस