gufgaf

म ठिक छु’ : ऋचा शर्मा

2019/01/18   gufgaf
   

गफगाफ -   अभिनेत्री ऋचा शर्मालाई ले आफु ठिक भएको बताएकी छिन् । उनलाई छाती दुखेपछी नर्भिक अस्पताल भर्ना गरिएको थियो । एक्कासी चेस्ट पेन भएर अस्पताल आएको उनले बताइन् । इसिजी गर्दा एबनर्मल देखियो अनि ‘एन्जियोप्लास्ट’ गरेर हेर्दा सबै सामान्य रहेछ । उनले भनिन् ‘अहिले वार्डमा सरिसकेको छु । हर्ट अट्याक भएको भन्ने समाचारहरु आएछ तर होइन ।’

नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. जेपी जैसवालको चिकित्सक टोलीले अहिले उनको उपचार गरिरहेको छ र हाल उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भैरहेकोे चिकित्सकहरले बताएका छन् । उनले फेसबुकमा भिडियो पोस्ट गर्दै ठिक भएको जानकारी गराएकी हुन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
पैशा चोर्दा फस्यो पाँडे

गफगाफ - यस पटकको हास्य टेलिश्रिंखला भद्रगोलमा चे
पुरा पढ्नुहोस

परिक्षामा  किन दुबैजनाले फरक फरक नाम लेखेको...??

रबिन्द्र र देबेन्द्र दुईभाई एउटै कक्षामा पढ्दा रहेछन ।त्यतिकैमा

एकदि
पुरा पढ्नुहोस

यस्को लागि त पर्चा चाहिन्छ नि ल्याउनुभएको छ ??

शर्मा जी एउटा मेडिकलमा साहुजी सँग...

शर्मा जीःसाहुजी मलाई बिष दिनुन्...


पुरा पढ्नुहोस

हिजो भर्खर किन्देको हैन ??फेरि आज चैँ किन  चाहियो नि ??

हरि पर्कमा बसिरहेको थियो त्यतिकैमा हरिको ग्रलफ्रेन्ड सिता आएर..

सिताः(
पुरा पढ्नुहोस

‘जात्रै जात्रा’को अफिसियल चार पोष्टर सार्वजनिक

गफगाफ - आगामी जेष्ठ ३ गते रिलिज हुने सिनेमा ‘जात्रै जात्रा&r
पुरा पढ्नुहोस