Tuesday, 26 Oct
01:00:00

हासो हासोले भरिएको चलचित्र ‘गरुड पुराण’ आजबाट प्रदर्शनमा

2019/01/18   gufgaf

गफगाफ -  फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारबाट सुवास कोइरालाले निर्देशन गरेको चलचित्र  ‘गरुड पुराण’प्रदर्शनमा आएको छ । चलचित्रले सोलो रिलिजको अवसर पाएको छ ।  चलचित्र ‘गरुड पुराण’ सामाजिक तथा कमेडी कथावस्तुमा निर्माण गरिएको चलचित्र हो । चलचित्रमा कर्मा शाक्य, नाजिर हुसेन, प्रियंका सिंह ठकुरी, कामेश्वर चौरासिया, प्रविन खतिवडा, जान्वी बोहोरा, प्रकाश घिमिरे, रश्मी भट्ट, लुभिना तुलाधर लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

चलचित्रको कथा कशम नेपालले लेखेका हुन् भने पटकथा आकाश बरालको रहेको छ । चलचित्रमा बिनोद खतिवडा र आकाश बरालको संवाद, कोशिस क्षेत्रीको संगीत, सुसन प्रजापतीको छायाँकन, उज्वल ढकालको सम्पादन रहेको छ । अजित फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा  अजित प्रजापती र अशोक गौतमको लगानी रहेको छ । 

चलचित्रमा समावेश गीत संगीतका कारण पनि चलचित्र चर्चामा छ । त्यसमा पनि सोलो रिलिजको अवसर पाएका कारण पनि चलचित्रले दर्शकको मन जित्नेमा निर्माण टिम आशावादी देखिएका छन् । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस