gufgaf

फुलन्देको आमाले लुगा फेर्दै गर्दा पुरुष छिरेपछि आपत

2019/01/18   Gufgaf
   

पछिल्लो समय सर्वाधिक चर्चामा रहेका कलाकार हुन् उमेश राई । भोजपुरका उमेश अहिले देश विदेशका कार्यक्रममा व्यस्त छन् । वास्तविक रुपमा उनी पुरुष भएपनि दर्शक हँसाउन उनले महिलाको रुप धारण गरेका छन् जसलाई दर्शकले अत्यधिक रुचाएका छन् । 
उनी फुलन्देको आमाको रुपमा सबैको प्रिय बनेका छन् । 

पछिल्लो समय उनी जितु नेपाल अर्थात मुन्द्रेको कमेडी शो मुन्द्रको कमेडी क्लबमा  फुलन्देको आमाको भूमिकामा छन् । उनलाई यहि कार्यक्रम मार्फत दर्शकले चिने र अत्यधिक माया पनि दिएका छन् । 
यहि कार्यक्रममै गरेको कामका कारण उनी अहिले युट्युबमा सबभन्दा बढी खोजीने कलाकारमा पर्छन् । 

यहि चर्चाबीच हामीसँग कुराकानी गर्ने क्रममा उनले आफ्ना बारेमा केही रमाईला कुराहरु सेयर गरेका छन् । उनले ड्रेस परिवर्तन गर्दै गर्दाको रमाईलो प्रसंग हामीले यहाँ जोडेका छौँ । एक पटक उनी उमेश राईबाट फुलन्देको आमा बन्नको लागि ड्रेस परिवर्तन गर्दै गर्दा केही पुरुषहरु त्यहि कोठामा छिरेछन् । 

तर उमेशको महिला रुप देखेर उनीहरु अफ्ठ्यारो मान्दै फर्किए । उमेशले हाँस्दै भने, उहाँहरुले ओ हो यहाँ त बहिनी पो हुनुहुँदो रहेछ त भनेर बाहिर निस्नु भयो । यस्तो त धेरै पटक भएको छ । 

यस बाहेक पनि अन्य रमाईला किस्साहरु उनले कार्यक्रम क्लियर कटमा सेयर गरेका छन् । उनका रमाईला किस्सा जान्नको लागि तलको भिडियो पूरा हेर्नुहोस् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस