gufgaf

अनि गाडिमा आउन सक्दैनथिस....??

2019/01/18   Rabindra
   

राजेन्द्र सँधैभरी स्कुलामा ढिला पुग्थ्यो..अनि एउटा बाहाना बनाएर कक्षामा बस्थ्यो..। त्यतिकैमा

एकदिनको कुरा हो...सरले कक्षामा पढाईराख्दा राजेन्द्र आईपुगेर भनेछ...।


राजेन्द्रःमे आई कमिन सर...


शिक्षकःलल आईज अनि आज चैँ किन ढिला नि..??


राजेन्द्रःबाटोमा आउँदा आउँदै बाईक नै बिग्रियो त्यसैले ढिला भयो सर....


शिक्षकःअनि गाडिमा आउन सक्दैनथिस....??


राजेन्द्रःगाडिमा त आउने भनेको नि सर तरा के गर्नु तपाईको छोरीले मान्दै मानिन...


शिक्षकःहँ..............


राजेन्द्रःअनि के त..? नपत्याए भरे घरमा गएर सोध्नु न...


............हाहाहाहाहा...............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस