> Gufgaf.com

रेडियो अडियो

‘रातो गलबन्दी’ मा केकी र कोशिशको रोमान्स

2019/01/21   gufgaf

गफगाफ -  नेपाली चलचित्र ‘रातो गलबन्दी’ को छायंकन सुरु गरिएको छ । प्रेम कथामा अधरित चलचित्र ‘रातो गलबन्दी’ मा अभिनेत्री केकी अधिकारी र संगीतकार कोशिश क्षेत्रीले पहिलो पटक स्क्रिन साझेदार गर्ने पक्का भएको बुझिएको छ ।

मोरङको उर्लाबारीमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको घोषणा गरिएको थियो ।  चलचित्रको छायंकन इलाम झापा, मोरङ लगायत पुर्वका रमणीय स्थलहरुमा गरिने बताइएको छ ।  चलचित्र ‘रातो गलबन्दी’ लाई निर्देशक मनिष थापाले निर्देशन गर्दैछन् । 

 हिमाल कडेरीया, नवराज लम्साल र दुर्गा बस्नेत चलचित्रका निर्माता हुन् । चलचित्रमा केकी र कोशिशका अलावा बुद्धि तामाङ, रमेश बुढाथोकी, अर्जुन गुरुङ, पुर्वका ‘चुप्पी डन’ को नामले परिचित यज्ञबहादुर कटुवाल लगायतले अभिनय रहनेछ ।

चलचित्रको कथा हिमाल कडरियाले लेखेका हुन्  । किरण माइकलको पटकथा रहेको चलचित्रमा सुमन योन्जनको छायंकन रहने बताइएको छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस