पुरानो हिन्दी गीतको झझल्को दिने नेपाली गीत तिम्रो रुपले

गफगाफ - जब संगीत प्रेमी बिच संगीतका विषयमा कुराकानी हुन्छ तेस्मा बहसको एउटा विषय हुन्छ आजकाल पुराना गीत संगीतको मिठासपन हिजोआजका गीत संगीतमा पाइदैन। धेरैले गुनासो गर्छ्न पहिला जस्तो सदाबहार गीत आजकाल बन्नै छाडे । जमाना परिवर्तन भैसक्यो तर संगीत सुन्नेहरु बिच पुराना गीतहरुको मोह उस्तै छ। संगीतमा केहि गर्छु भन्ने जोश जागर भएका दुइ दाजु भाइ सम्राट र सौरभले पनि पुराना गीतलाई नयाँपन दिएर कसरी पस्कन सकिन्छ भनेर एउटा प्रयास गरे र बन्यो गीत तिम्रो रुपले । यस गीतमा स्वर र म्युजिक एरेन्जमेन्ट सम्राट् न्यौपानेको रहेको छ। गीतका शब्द बिकाश सापकोटाले लेख्नु भएको हो। सुमन श्रेष्ठले कोरियोग्राफी गर्नु भएको भिडियोमा सौरभ न्यौपाने र सुरक्षा पन्तको सुन्दर अभिनय हेर्न सकिन्छ । पवन सुसिल्ङले भिडियो खिच्नु भएको हो भने सौरभ न्यौपानेको कन्स्पेट र निर्देशनमा यो गीतको भिडियो तयार पारिएको हो। 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस