gufgaf

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

2019/01/22   gufgaf
   

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गाएर चर्चामा आएकी बाल गायिका हुन् आयुष्का खनिया । उनले गायक अलमोडा राना उप्रेतीसँग मिलेर उक्त कभर गीत गाएकी थिइन् । उनै १३ वर्षे गायिकाको स्वरमा रहेको गीत “मेरो धर्म नेपाली मेरो जात नेपाली” छायांकन सम्पन्न भएको छ । 

राष्ट्रिय भावनाले ओतप्रोत भएको “मेरो धर्म नेपाली मेरो जात नेपाली” बोलको गीतलाई डाक्टर कृष्णहरी बरालले लेखेका हुन् । गीतको संगीत भने संगीतकार गैरे सुरेशले गरेका हुन् ।  

  Displaying _MG_9121.JPG
ललितपुरको गोदावारीमा छायांकन गरिएको उक्त म्युजिक भिडियोको निर्देशन सन्तोष खनालले गरेका हुन् । सुमन सागर जंग केसीको कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियोको छायांकन वुद्ध थापाले गरेका हुन् । गीतमा सम्पादन सुरेश राउतको रहेको छ । गीतमा गायिका आयुष्का खनिया सहित के एम सी स्कुलका बालबालिकाहरुको अभिनय रहेको छ ।  

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस