gufgaf

‘घर’ को छायांकन सुरु

2019/01/22   gufgaf
   

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाले निर्देशन गर्ने भनिएको चलचित्र को ‘घर’ को छायांकन सुरु भएको छ । सोमबार काठमाण्डौको बुढानिलकण्ठ मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । शर्मिला पाण्डेको लगानीमा निर्माण गर्न लागिएको चलचित्रको छायांकन २० दिन भित्रमा सक्ने चलचित्र युनिटको योजना रहेको छ ।

हामीले २० दिन भित्र चलचित्रको छायांकन सक्ने लक्ष्य राखेका छौ तर चलचित्रको सबै कामलाई समय दिएर गर्ने छौ चलचित्रका निर्देशक थापाले भने ।  चलचित्र ‘घर’ हरर जनरामा रहेर निर्माण गर्न लागिएको बुझिएको छ । चलचित्रमा अर्पण स्वयंको प्रमुख भूमिका रहने रहने छ । अर्पण सगै नायिकाद्वय वेनिशा हमाल, सुरक्षा पन्त अस्मिता खनाल लगायतको मुख्य भूमिका रहनेछ ।

निर्देशक तथा कलाकार अर्पण थापाले नै चलचित्रको कथा तयार पारेका हुन् । काठमाण्डौको बुढानिलकण्ठ आसपासमा नै चलचित्रको छायांकन सम्पन्न गर्ने चलचित्र निर्माता दिपेन्द्र के खनालले बताए । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
पैशा चोर्दा फस्यो पाँडे

गफगाफ - यस पटकको हास्य टेलिश्रिंखला भद्रगोलमा चे
पुरा पढ्नुहोस

परिक्षामा  किन दुबैजनाले फरक फरक नाम लेखेको...??

रबिन्द्र र देबेन्द्र दुईभाई एउटै कक्षामा पढ्दा रहेछन ।त्यतिकैमा

एकदि
पुरा पढ्नुहोस

यस्को लागि त पर्चा चाहिन्छ नि ल्याउनुभएको छ ??

शर्मा जी एउटा मेडिकलमा साहुजी सँग...

शर्मा जीःसाहुजी मलाई बिष दिनुन्...


पुरा पढ्नुहोस

हिजो भर्खर किन्देको हैन ??फेरि आज चैँ किन  चाहियो नि ??

हरि पर्कमा बसिरहेको थियो त्यतिकैमा हरिको ग्रलफ्रेन्ड सिता आएर..

सिताः(
पुरा पढ्नुहोस

‘जात्रै जात्रा’को अफिसियल चार पोष्टर सार्वजनिक

गफगाफ - आगामी जेष्ठ ३ गते रिलिज हुने सिनेमा ‘जात्रै जात्रा&r
पुरा पढ्नुहोस